News
मनकारी नायिका एलिजा गौतमले सिन्धुपाल्चोक पुगेर गरिन राहत सामाग्री वितरण
काठमाडौं २९ भाद्र / सिन्धुपाल्चोक पहिरो पी’डित ९० घर परिवारलाई नायिका एलिजा गौतमले राहत सामाग्री हस्तान्तरण गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेप’त्ता भएका थप तीन जनाको श’व फे’ला परेको छ ।
पहिरोमा हरा’ईरहेका ३१ मध्ये ११ जनाको आइतबार र तीन जनाको सोमबार शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
सोमबार सिँहवहादुर प्रधान, कुमार र सोनया विक सहित तीन श’व पहिरोवाट निकालिएको हो ।