vada
News

दुःखद खबर; दाङमा क’रेन्ट ला’गेर तीन बालबालिकाको मृ’त्यु

दाङ, ३० भदौ । दाङमा क’रेन्ट लागेर तीन जना बालबालिकाहरुको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईमा पानी तान्नका लागि कुलोमा प्रयोग गरिएको मोटरबाट पानी क’रेन्ट सर्दा तीन जना बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ
मृ’त्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईका ८ बर्षीय प्रशान्त चौधरी, ४ बर्षीय रेणुका चौधरी र ३ बर्षीय अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन् ।
तीनै जनाको श’वलाई पो’ष्टमा’र्टमको लागि घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको प्रहरीले जानकारी दिएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button