News
दशै नजिकिदै गर्दा,सम्पुर्ण नेपालीहरुलाई सरकारबाट आयो खुसिको खबर!
काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवा उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रस्तावअनुसार अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो।
लामो दुरीका यातायात र हवाई उडान सुरु गरेपछी आफ्नो घर देखि सयौ किलोमीटर टाढा भएपनि दशैंको टिका थाप्न जान पाइने भएकोले अलिकति भएपनि राहत महसुस भएको छ।लक डाउन लाई मध्यनजर गर्दै दशैं सम्म कडी कडा उ नगरे दसैँमा घर जान पाइन सक्ने सम्भावना रहेको छ।