vada
News

हिजो बढेको सुनको मुल्य आज घट्यो की बढ्यो सुनको मूल्य ? हेर्नुहोस्

काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार सुनको मूल्य स्थिर छ।आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

Related Articles

Back to top button