vada
News

Breaking…कुलमानको पुन:नियुक्ति माग गर्दै प्र’दर्शनमा उ’त्रिएका युवक घा’इते ! [भिडियो सहित]

नेपाल विद्युत प्रधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग राख्दै प्र’दर्शनमा उत्रिएका एक जना घा’इते भएका छन्। शुक्रबार बुद्धनगरमा प्र’दर्शन गर्न निस्किएपछि प्रहरीले ल’खेट्ने क्रममा आफै ल’डेर उनी घा’इते भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। घा’इते हुनेमा मनिस श्रेष्ठ छन्। प्र’दर्शनकारीले भने प्रहरीको कु’टाईबाट घा’इते भएको बताएका छन्।
भिडियो हेर्नुहोस

Related Articles

Back to top button