News
कहाँबाट कस्तो देखियो खण्डग्रास सूर्यग्रहण ? फोटोमा हेर्नुहोस्
काठमाडौं । आज पृथ्वीमा खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण अपरान्ह २ बजेर २३ मिनेटमा सकिएको छ ।
३ घण्टा ३३ मिनेट अवधिको देखिएको ग्रहण विश्वका विभिन्न मुलुकमा देखिएको थियो । भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको थियो । काठमाडौं उपत्यकाबाट ८८ प्रतिशत सम्म सूर्य ढाकिएको देखिने र नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सूर्य ढाकिएको देख्न सकिने खगोलविद्हरुको दावी थियो ।
कहाँबाट कस्तो देखिएको थियो ?
कञ्चनपुरको महाकाली नदी किनारबाट आइबार देखिएको सूर्यग्रहण:
काठमाडौँको स्वयम्भूबाट आइतबार १२ः४५ मा देखिएको सूर्यग्रहण
भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः४० मा देखिएको सूर्यग्रहण: