vada
News

लकडाउनमा आमा खानेकुरा किन्न गइन्, घरमा १३ वर्षकी छोरीको यो बिजोग

काठमाडौं। लकडाउनका बेला आमा खानेकुरा किन्न घरबाहिर गएका बेला घरमा एक्लै भएकी १३ वर्षकी बालिकालाई अ’ज्ञात व्यक्तिले घर फु’टा’एर क’रणी गरेपछि ‘ह-त्या गरेका छन् । मेक्सिकोको नागोलासमा एना पाओला नामकी ती बालिकाको मृ’त श’रीर बे’डरुममा भे’टिएको छ । उनको परिवार लकडाउनमा घरमै थिए । उनकी आमालाई भने जरुरी सामान किन्नको लागि घरबाहिर जान दिइएको थियो ।

स्थानीय मिडियाको हवाला दिँदै मिररले लेखेअनुसार बालिकाकी आमा घटनाभन्दा केही समय अगाडि मात्रै जरुरी सामान किन्न घरबाहिर गएकी थिइन् । त्यही समयमा कसैले घर फु’टा’एर भित्र पस्यो र ती बालिकालाई क’रणी गरी ‘ह-त्या गर्यो । स्थानीय मिडियाका अनुसार घरमा कुनै किसिमको चोरी भने भएको छैन । घटनाका आरोपीको पहिचान हुन सकेको छैन र पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको छ ।

Related Articles

Back to top button