vada
News

सुत्केरीलाई को’राना भे’टिएपछि ती’न गाउँ सि’ल

गुल्मी- गुल्मीमा एकजना सुत्केरी महिलामा को’रोना स’ङ्क्र’मण पुष्टि भएपछि गु’ल्मी’दरबार गाउँ’पालिका ती’नवटा गाउँ पूर्ण बन्द (सिल) गरि’एको छ ।

सो गाउँपालिका–७ की २१ वर्षीया सु’त्केरी’मा शनिबार को’रोना पु’ष्टि भएपछि अन्य व्य’क्तिको स्वाब परी’क्षण रिपोर्ट नआउँ’दासम्म उ’क्त व’डाका ती’नवटा गाउँ सिल गरि’एको गाउँ’पालिकाका प्रमुख प्रशासकीय अधि’कृत लक्ष्मण पा’ण्डेले जानकारी दिए।

सुत्केरीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्ति’हरुको आजदेखि कन्ट्याक ट्रे’सिङको प्रक्रिया शु’रु गर्न थालेको छ । सो गाउँ’पालिका–७ अन्तर्गतका रो’टेपानी, उखाप र रिपाहाका बा’सिन्दा’लाई सार्व’जनिक रुपमा सूचना जारी गरी अ’त्याव’श्यक काम’बाहेक कोही पनि मा’निस’लाई घर’बाहिर ननि’स्किन तथा बा’हिरी मानि’सलाई समेत गाउँ प्रवेशमा रोक लगा’इएको वडा’ध्यक्ष टोप’बहादुर बस्नेतले बताए ।

ती महिला’लाई आरडिटी पो’जेटिभ देखिएपछि गत साता आइतबार लुम्बि’नी मे’डिकल कलेज प्रभास पा’ल्पामा रिफर गरिएको थियो । लु’म्बिनी मे’डिकल कलेज प्रभासबाट स्वाब सङ्क’लन गरेर भैर’हवा पठा’एकामा शनिबार पि’सिआर रिपोर्ट पनि पोजेटिभ आए’को स्वा’स्थ्य का’र्यालयका सूचना अधि’कारी पशुपति आचार्यले जानकारी दिए ।

सुत्के’रीका श्रीमान् गत जेठ ११ गते भा’रतबाट घर आ’उनुभ’एको थियो । भारतबाट आएर १४ दिनसम्म क्वा’रेन्टिनमा बसेप’छि उहाँको आरडिटी परीक्षण गर्दा रि’पोर्ट नेगे’टिभ आएपछि उनलाई जेठ २७ गते घर पठाइएको थियो । क्वारे’न्टिनबाट घर गएको ११ दिन’पछि उहाँकी श्रीम’तीमा को’रोना स’ङ्क्र’मण पो’जेटिभ देखिएको गा’उँपा’लिकाका स्वा’स्थ्य सं’योजक नारायण अर्यालले बताए ।

जिल्लामा मध्या’ह्नसम्म को’रोना स’ङ्क्र’मितको सङ्ख्या एक सय ७४ पुगेको छ । ६ जना को’रोना’मुक्त भएर घर फर्किएको र तीनजना भने को’रोना स’ङ्क्र’मणका कारण मृ’त्यु भ’इ’सकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Related Articles

Back to top button