vada
News

तीन दिनदेखि बे’पत्ता भएका बा’लकको श’व यस्तो अ’वस्था’मा भे’टियो

अर्घाखाँची – पाणिनि गाउँपालिकामा तीन दिनदेखि खो’लाले बगाएर बेप’त्ता भएका बा’लकको श’व भेटिएको छ । पा’णिनि–४ पटौ’टीका सन्त’बहादुर नेपालीका १३ वर्षीय छोरा पूजनको श’व स्था’नीय दु’र्गा’खोलामा भेटिएको जिल्ला प्रहरी कार्यलयले बताएको छ । सुस्त मन’स्थि’तिकी माहिली आमासँग घर नजीकैको बा’रीमा जांँदै गर्दा जुके’खोला तर्न नस’क्दा उन’लाई खो’लाले ब’गाएको थियो ।

यसैबीच शुक्रबार राति नरपानीमा गएको पहिरो खस्नेक्रम नरो’किएपछि पाँच दिन’देखि गोरु’सिङ्गे– स’न्धि’खर्क सडक अ’झै खु’ल्न सकेको छैन । पाँच दिनदेखि लगातार परेको वर्षाका कारण नरपानी र खाँची’खोला’बीचमा पहिरो गएको हो ।
पहिरो पन्छाउन दुई डो’जरले लगातार काम गरे पनि खस्ने’क्रम नरोकिँदा खुलाउन नसकिएको प्रमुख जिल्ला अधि’कारी विज’यराज पौडेलले जानकारी दिनुभयो ।

स’डक बन्द हुँ’दा बि’रामी बोके’का ए’म्बुलेस र अन्य स’वारी सा’धन आव’तजावत गर्न नपाएको जिल्ला प्रहरी का’र्यालयका प्रहरी नायब उ’परीक्षक मा’धव बुढाथो’कीले बताउनुभयो । यस्तै शुक्रबार राति’देखिको अविरल वर्षा’का कारण जिल्लामा अधि’कांश ग्रा’मीण सडक पनि अ’वरुद्ध भएका छन् ।

त्यस्तै सुक्खा पहिरोका कारण पृथ्वीरा’जमार्गको मुग्लिन–आँबु’खैरेनीअन्र्तगत पर्ने राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको आँबु’खैरेनी गाउँपा’लिका–२ स्थि’त ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अव’रुद्ध भएको हो । राजमार्ग अवरुद्ध बनेपछि सयौँ सवा’री साधन रो’किन पुगेका छन् ।

केही दिनयता परेको अ’विरल वर्षाले ज’मीन गले’का कारण माथिबाट डाँडो झरे’पछि राजमार्ग अव’रुद्ध बनेको जिल्ला प्रहरी का’र्यालय तन’हुँका प्रहरी नायब उप’रीक्षक युव’राज तिमि’ल्सेनाले जान’कारी दि’नुभयो । डो’जर प्र’योग गरेर पहिरो ह’टाउने प्रयास भइ’रहेको उहाँले बता’उनुभयो । राजमार्गमा झ’रेको पहिरो ह’टाउन स’मय लाग्ने दे’खिएको इलाका प्र’हरी कार्यालय आँबु’खैरेनीले जनाएको छ ।

Related Articles

Back to top button