vada
IntrestingNews

हातमा भएका यी रेखाले बताउँछ तपाईको प्रेम सम्बन्ध कस्तो रहन्छ ?

हाम्राे जस्ताे साेच हुन्छ त्यही अनुसारकाे हातकाे रेखा हरुमा हुने रेखा परिवर्तन भइरहेकाे हुन्छ ।संसारमा भएका मानिसहरू सबै फरक -फरक छन ।हाम्राे हातमा भएका साना साना रेखाहरु फेरबदल भई नै रहेका हुन्छन ।

यी महत्त्वपूर्ण रेखा हरुमा जीवन रेखा, भाग्य रेखा, हृदयरेखा, सूर्य रेखा, विवाह रेखा, लगायतका रेखाहरु हुन्छन् ।हस्तरेखा अनुसार बिवाह रेखाबाट कुनैपनि मानिसकाे बिवाह संग जाेडिएमा हरेक कुराकाे जानकारी गराउन सकिन्छ ।

विबाह कहिले हुनेहाे, प्रेम बिवाह हाेकि मागि विबाह , कतिजना संग प्रेम हुने याेग रहेकाे छ , सन्तान कति हुन्छन् लगाएतका हरेक कुराहरु हातबाटै जानकारी प्राप्त गर्न सकिन्छ ।हाम्राे हातकाे कान्छि औलाकाे तलतिर भएकाे रेखाकाे अद्ययन गरेर जानकारी लिने सकिन्छ ।

साना साना रेखाहरुकाे विशेष रुपमा अद्ययन गरेर जानकारी लिन सकिन्छ ।बिवाह सफल हुने या नहुने भन्ने कुरा हातकाे माध्यमबमट जानकारी लिन सकिन्छ ।जति सङ्ख्यामा बिवाह रेखा हुन्छ तेतिनै बिबाह हुने सम्भाबना हुन्छ ।

साथै तपाईंको वैवाहित जीवन कस्ताे हुन्छ भन्ने पनि रेखाकाे सहयाेग बाट जानकारी लिन सकिन्छ ।यदि तेही रेखा तलतिर गएकाे अबस्था रहेमा बिवाहमा समस्या आउने शास्त्रमा उल्लेख गरिएकाे छ ।हातमा हुने शंख चक्र, त्रिशूल, माछा, औलाकाे साईज लगाएकाे विषयमा रहेर पनि मानिसकाे भबिस्यबाणी गर्ने मिल्ने शास्त्रमा उल्लेख गरिएको छ ।

Related Articles

Back to top button