vada
News

त्रा’सकाबीच खुशीको खबर : कोरोना भ्याक्सिन बनिसकेको इजरायलका रक्षामन्त्रीको घोषणा, विश्वभरी प्याक गरेर पठाउँन मात्र बाँकी- [ सक्दो शे’हेर गर्नुहोला ]

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को त्रा’सकाबीच खुशीको खबर बाहिर आएको छ । नयाँ प्रविधिको लागि प्रसिद्ध देश इजरायलले कोरोनाभाइरसको भ्याक्सिन बनाएको घोषणा गरेको छ । इजरायलका रक्षामन्त्री नेफ्ताली बेन्नेटले सार्वजनिक घोषणा गर्दै हामीले कोरोना भाइरसबिरु’द्धको खोप तयार गरिसकेका छौ अब प्याक गरेर विश्वभरी पठाउँन मात्र बाँकी छ भनेका छन् । बेन्नेटका अनुसार इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आइआइबीआर) ले कोरोनाभाइरसको एन्टिबडी विकसित गर्ने काममा सफलता हासिल गरेको हो ।

Ariana News

@ArianaNews_

Israel’s Defense Minister Naftali Bennett on Monday said Israel’s defense biological research institute had developed an antibody to COVID-19 and that they had moved to patent and mass-produce the Coronavirus vaccine approaching international companies.

View image on Twitter

इजरायलका रक्षामन्त्री नेफ्ताली बेन्नेटले इजरायलको आइआइबीआर संस्थानले कोरोनाभाइरसविरु’द्धको भ्याक्सिन विकसित गरेको दावी गरेका हुन् । यो संस्थानले एन्टिबडी विकसित गरेको हो । रक्षामन्त्री बेन्नेटका अनुसार भ्याक्सिन विकासको चरण पूरा भइसकेको छ । अब यसको पेटेन्ट र ठूलो परिमाणमा उत्पादनको तयारी सुरु भइसकेको छ ।

आइआइबीआर इजरायलको निकै गुप्त संस्थान हो । यहाँ हुने प्रयोगहरुको बारेमा बाहिरी संसारले धेरै जानकारी पाउँदैन । तर, नेस जियोना इलाकामा रहेको यो प्रयोगशालाको निरीक्षण गरेर फर्केपछि रक्षामन्त्री नेफ्ताली बेन्नेटले भ्याक्सिन बनेको खुसीको खबर विश्वभरका मानिसहरुलाई दिएका हुन् । यो समाचार टाइम्स अफ इजरायल, जेरुसेलम पोस्ट, एरियाना न्यूज लगायतका कैयौं मिडिया संस्थानहरुले प्रकाशित गरेका छन् ।रक्षामन्त्री बेन्नेटका अनुसार यो एन्टिबडीले मोनोक्लोनल तरिकाले कोरोनाभाइरसमाथि आक्र’मण गर्छ । यसले बिरामी व्यक्तिको शरीरभित्र नै भाइरसलाई न’ष्ट गरिदिन्छ ।

GRUPO CONSERVADOR DIREITA VIVA@fertunga

IIBR de ISRAEL completa fase de desenvolvimento do anticorpo COVID-19

“Estou orgulhoso da equipe do Instituto Biológico, que fez um grande avanço”, disse o ministro da Defesa Naftali Bennett.https://www.jpost.com/health-science/iibr-completes-development-phase-of-covid-19-vaccine-626913 

Israel’s IIBR finds antibody that neutralizes coronavirus

IIBR, Yeroham to collaborate on vaccine production facility

jpost.com

त्यसपछि भाइरस शरीरको अन्य भाग वा अर्को मानिसमा फैलिन पाउँदैन । इजरायलको इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च देशको रक्षा मन्त्रालयको मातहत हुन्छ । यो प्रयोगशालाले अब भ्याक्सिनको पेटेन्ट गराउने प्रक्रिया सुरु गरेको छ । त्यसपछि यसको ठूलो परिमाणमा उत्पादन सुरु गरिनेछ । बेन्नेटले भने ‘अन्तर्राष्ट्रिय स्तरमा यसको उत्पादनको लागि हामी विश्वभरका कम्पनीहरुसँग कुरा गर्नेछौं । मलाई इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्चको पूरै टिममाथि धेरै गर्व छ ।’

यद्यपि बेन्नेटले आफ्नो बयानमा यो बताएनन् कि यो भ्याक्सिनको क्लिनिकल ट्रायल वा ह्युमन ट्रायल भएको हो वा होइन । रक्षामन्त्री बेन्नेटले भने ‘इजरायल आफ्ना नागरिकको स्वास्थ्य र अर्थतन्त्रलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ ।’ यो दावी यदि सत्य भएमा कोरोनाभाइरसका कारण छ’टपटाइरहेको विश्वको लागि धेरै ठूलो राहत हुनेछ ।

Eye On Antisemitism@AntisemitismEye

Defense minister claims Israel’s biological institute developed virus vaccine
Naftali Bennett hails ‘amazing achievement; his office says shadowy defense research facility moving to patent antibody, approaching international companies to mass produce it https://www.timesofisrael.com/defense-minister-claims-israels-biological-institute-developed-virus-vaccine/ 

Defense minister claims Israel’s biological institute developed virus antibody

Naftali Bennett hails ‘amazing achievement’; his office says shadowy defense research facility moving to patent treatment, approaching international companies to mass produce it

timesofisrael.com

विश्वभरमा अहिलेसम्म कोरोनाभाइरसका कारण २ लाख ५२ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । ३६ लाखभन्दा धेरै कोरोनाभाइरसबाट संक्र’मित भएका छन् । विश्वभरी १०० भन्दा धेरै वैज्ञानिक टिमहरु भ्याक्सिन विकसित गर्नको लागि काम गरिरहेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले सबैभन्दा ठूलो ह्युमन ट्रायल गरिरहेको छ । चीन, अमेरिकामा पनि यसको ट्रायल चलिरहेको छ ।

Related Articles

Back to top button