vada
News

यस्तो छ आज सुन चाँदीको बजारभाउ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १०० ले गिरावट आएको छ । सोमबार तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ९१ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै मंगलबार चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएको छ ।

Related Articles

Back to top button