vada
News

६ हजार तलबको लागि दैनिक ९० वटा विषालु सर्पसंग दिन बिताउदै प्रवीण

मानिसले एक छाक खानाका लागि जस्तो सुकै काम गर्ने पनि तयार हुन्छन् । एक छाक खानको लागि आफ्नो ज्यानै धरापमा पारेर काम गर्ने विश्मा सर्यौ मानिस छन् ।

त्यस्तै भारतमा पनि एक युवक एक छाक खानका लागि यस्तो जोखिम काम गर्छन् । मात्रै २५ वर्षिया प्रवीण ६ हजार तलबका लागि विषालु सर्पसंग लडिरहेका छन् ।

गरिव परिवारमा जन्मेका उनि आफ्नो परिवार आमा बुबालाई पाल्लनका लागि ९० वटा विषालु सर्पको सामना गरिरहेका छन् । उनले चिडियाघरमा सर्प राख्नको लागि १६ कोठाको सरसफाई गर्छन प्रवीणले दैनिक ५० भन्दा धेरै विषालु सर्पलाई सफाईको साथै खाना खुवाउने काम गर्दै आएका छन् ।

उनले प्रतेक दिन सर्पलाई खाना खुवाउछन शोहि ठाँउमा काम गर्दा उनको २००६ मा दाहिनको हातको औलामा कोब्राले टोकेको थियो सर्पले टोके पनि उनलाई उपचार पश्चात निको भयो उनको परिवारमा पत्नी ११ महिनाको एक रहेका छन् जसका लागि उनि हदै सम्मको संघर्ष गदै आएका छन् ।

Related Articles

Back to top button