vada
News

मानिस आकारको चमेरो देखिएपछि डराए सबै !

काठमाडौं । अहिले सारा विश्व कोरोना भाइरसको महमारी झेलीरहेको छ । जताततै कोरोना भाइरसको संक्रमण र महामारी फैलिरहेको छ ।

अहिलेसम्म् विश्वका २१३ वटा देशहरुमा यसको प्रकोप फैलिसकेको छ । चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको भनिएको कोरोना भाइरसको संक्रमण चमेरोबाट मानिसमा सरेको बताइएको छ ।

त्यहि समय देखि चमेरोसँग मानिसहरु डराउँदै आएका छन् । यसैबीच फिलिपिन्समा मानिसको आकारको चमेरो देखिएको छ ।

चमेरो एक व्यक्तिको घरमा देखिएको हो । यो चमेरो लगभग ६ फिटको रहेको छ । उक्त चमेरोको अकार देखेर सै डराएका छन् ।

एजेन्सीको सहयोगमा

Related Articles

Back to top button