vada
News

दाङमा एक युवतीले गरिन् फेसबूक लाइभमा आएर देहत्याग

दाङकी एक युवतीले फेसबूक लाइभमा आएर झु ण्डिएर आ त्मह त्या गरेकी छिन् । अन्दाजी २३ वर्षीया युवतीले पछ्यौरीले पा सो लागाएर आ त्मह त्या गरेकी हुन् ।

तुल्सीपुर उपमहानगरपालिका–५ रानीजरुवामा बस्दै आएकी एलिसा गौतमले झु ण्डिएर आ त्मह त्या गरेकी हुन् । बुधवार राति फेसबूक लाइभ गरेर आ त्मह त्या गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले ती युवतीले आ त्मह त्या गरेको बताए। युवतीले किन आ त्मह त्या गरिन् भन्ने खुलेको छैन । युवतीको श व पो ष्टमा र्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा राखिएको छ ।

 

Related Articles

Back to top button