vada
News

‘छोरा नआए पनि उसको दाहसंस्कार नेपालमै गर्न पायौं, यही ठूलो भयो’

शुक्रबार युएईबाट एक जना बच्चासहित १६८ र म्यानमारबाट २६ जना नेपाली जहाजमा स्वदेश फर्किए। सरकारले उद्दार गरेर दुई देशबाट आएकाहरू ‘क्वारेन्टाइन’ मा पठाइए।दुबईबाट नेपाली यात्रु बोकेर आएको एयर अरेबियाको जहाजमा रहेको एउटा शरीर भने क्वारेन्टाइन पुगेन। उक्त जहाजमा एउटा शव पनि नेपाली भूमि आइपुगेको छ।वैदेशिक रोजगार बोर्डको अनुसार लकडाउनका कारण विदेशमा मृत्यु भएका २ सय ३८ जना नेपालीको शव नेपाल ल्याउन सकिएको छैन।

यो अवधिमा दुबईमा मात्र ५१ जनाले ज्यान गुमाइसकेका छन्।यस्तो अवस्थामा स्वदेश आइपुगेको त्यो एउटा मात्र शव राजु पन्चकोटीको हो। उनी इलाम नगरपालिका-१, साखेजुङका बासिन्दा थिए।राजुका काका दीपेन्द्र पन्चकोटीका अनुसार राजु पहिले वैदेशिक रोजगारीका सिलसिलामा २ वर्ष बहराइन बसेका थिए। नेपाल फर्केर बिहे गरे।

Related Articles

Back to top button