vada
News

सुशान्तसँग डेव्यु गरेकी अभिनेत्रीले सहन सकिन्न प‍ीडा, सपना तोडेर बलिउडलाई गरिन् बाइ बाइ

निराश अनुहारमा सेतो कपडामा नै भेटिइन्, सुशान्तकी प्रेमिका रिहा…
रक्षा बन्धनमा भाइ चाहियो भनेर ४ छोरीले जिद्दी गरेपछि ३ वर्ष भाकल गरेर जन्मेका थिए सुशान्त
उनलाई माया गर्नेहरुको संख्या पनि उल्लेख्य रुपमा बढिरहेको थियो ।

उनको निधन पछि बलिउडमा तहल्का नै मच्चिएको छ ।
बलिउडमा नेपोटिजम देखि लिएर उनलाई आफ्नै प्राण त्याग गर्न बाध्य पारियो भन्ने अभिव्यत्तिले सामाजिक संजाल नै तातेको छ ।
उनको निधनको वास्तविकता पत्ता लगाउन प्रहरीले उनका निकट साथीहरुसँग सोधपुछ गरिरहेको छ ।
हिजो मात्र उनीसँगै काम गरेर पहिलो पटक बलिउडमा डेव्यु गरेकी “दिल बेचरा” अभिनेत्री सन्जना संघीसँग पनि सोधपुछ गरेको छ ।
सुशान्तको निधनसँगै उनी एकदमै डिस्टब बनेकोले पनि उनी मुम्बइ छाडेर आफ्नो घर फर्किएकी छिन् ।
उनले आफ्नो इन्टा स्टोरीमा एक तस्विर शेयर गर्दै आफु अब सायद मुम्बइ नफर्किने बताएकी छिन् ।
प्रहरीले दिल बेचरामा काम गर्दा उनी र सुशान्त बिच केहि समस्या भएको थियो कि भनेर पनि सोधेको थियो ।
तर उनले त्यस्तो केहि नभएको बताएको थिइन् ।
सुशान्तको निधनपछि उनी रुदै लाइभमा आएको थिइन् ।
Tags :सुशान्त सिंह

Related Articles

Back to top button