vada
News

पेप्सीकोलामा हिन्दु र मुस्लमालको जोडीले एउटै पासोमा प्राण त्यागे, छिमेकी डराउदै यसो भने (भिडियो सहित)

लिभिङ टुगेर मा बसेका हिन्दु महिला र मुस्लमान समुदाय पुरुष बिच लामो समय देखि प्रेम रहेको र पेप्सीकोला को एक घरमा दुबै जना झुन्डीएको अवस्थामा भेटिएका छन् । एउटै पासोमा यसरी झुन्डीनुलाई संख्याको घेरामा राखीएको छ । यो नौलो घटना भएको भन्दै स्थानिय बासिन्दाले डर लागेको बताएका छन् । हेरौ भिडियोमा छिमेकीसँगको कुराकानि

Related Articles

Back to top button