vada
News

गोरखामा कोरोनाको कारण एकजनाको नि’धन

कोरोना भाइरस संक्रमणको कारण गोरखामा एकजनाले ज्या’न गुमाएका छन् ।गोरखा अस्पतालमा उपचार गराइरहेका पालुङ्गटार नगरपालिका वडा नम्बर ७ निवासी ४४ वर्षिय एक पुरुषको शनिबार विहान ५ बजे ज्या’न गएको हो ।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा. नविन थापाका अनुसार उनमा यही असार १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुष मधुमेह रोगी थिए ।गोरखामा कोरोनाको कारण नि’धन भएको यो पहिलो केस हो ।

Related Articles

Back to top button