vada
News

माईती हिडेकी मुनाको भिरबाट सुमो खस्दा मृत्यु ३ बर्षीय छोरा घाईते

इटहरी । माईती हिडेकी २५ बर्षीय अनिता (मुना) गिरी बतौलाको दु’र्घ’टनामा मृ’त्यु भएको छ । हेटौडा आफ्नो घरबाट काठमाण्डौ माईती हिडेकी मुनाको भिमफेदीको भि’रबाट सु’मो ख’स्दा मृ’त्यु भएको हो ।

उनी सँगै रहेको ३ बर्षीय सम्पूर्ण बर्लौला भने सामान्य घा’ईते भएका छन । दु’र्घटनामा भान्जीको मृ’त्यु भएको उनका मामा टिकाराम पुरीले जनाएका छन । बालकलाई भने उपचार पछि घर ल्याईएको छ ।

Related Articles

Back to top button