vada
News

तिहार लगत्तै काठमाडौं बासीलाई आयो अत्यन्त दुःखद खबर!

काठमाडौं । काठमाडौं उपत्यकाका कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेहरुको संख्या एक लाख ना’घेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११०७ जना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ८७२ पुगेको छ । यो देशभरकै कुल संक्रमितको ४६.४९ प्रतिशत हो ।उनीहरुमध्ये ४८८ जनाको मृत्यु भएको छ भने ८७ हजार ६९२ जना संक्रमणमुक्त भएका छन् ।उपत्यकामा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा छ । यहाँ हालसम्म ८१ हजार ५८८ जना छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button