News
हार्दिक श्रद्धाञ्जली, माफ गर्नु छोरी सलिना तिमिलाइ बचाउन सकिएन !!
हार्दिक श्रद्धाञ्जली !!! माफ गर्नु छोरी सलिना तिमिलाइ बचाउन सकिएन !!मेरो भाइ देबेन्द्र प्रसाद जैसीको जेठी छोरीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा भएको अकल्पनीय दु:खद निधनले मर्माहत भएका छौ ! तिम्रो स्वर्गमा
बाँस होस ! तिम्रो मृतआत्माको चिरशान्तिको कामना गर्दछु ! हाम्रो परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस !! छोरीको आजै कर्णाली चिसापानीमा हिन्दु परम्परा बमोजिम अन्तिम दाहसंस्कार सम्पन्न !!२०७७ मंसिर १ गते सोमबार