vada
News

विवाहको गाडी दुर्घटना १४ जनाको नि धन

काठमाडौ । एउटा विवाह भोजमा सहभागी भएर फर्किएको गाडी दुर्घटना हुँदा १४ जनाको निधन भएको छ । भारतमा भएको एक ठूलो सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका हुन् । भारतको उत्तर प्रदेशमा प्रतापगढ जिल्लास्थित प्रयागराज–लखनउ राजमार्गमा दुई गाडी आपसमा ठोक्किँदा १४ जनाको निधन भएको हो ।निधन हुनेमा बालबालिकासहित पनि छन् । भारतीय मिडियाका अनुसार टायर पम्पचर भएपछि सडकको किनारमा रोकिराखेको ट्रकमा यात्रु सवार एसभीयू गाडी बिहीबार राति ठोक्किएको हो। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button