भर्खरै कतारबाट आयो निक्कै ठुलो दुखको खबर, के भयो तेस्तो ?
भर्खरै कतारबाट आयो निक्कै ठुलो दुखको खबर, के भयो तेस्तो ?भर्खरै कतारबाट आयो निक्कै ठुलो दुखको खबर, के भयो तेस्तो ?भर्खरै कतारबाट आयो निक्कै ठुलो दुखको खबर, के भयो तेस्तो ?भर्खरै कतारबाट आयो निक्कै ठुलो दुखको खबर, के भयो तेस्तो ?
दुधको साथमा फलफुल खानुहुँदैन । त्यसो गर्दा दुधमा रहेको क्याल्शियमले फलहरूको एन्जाइम सोस्दछ र यस कारणले शरीरले फलहरूबाठ प्राप्त हुने पोषण तत्व प्राप्त गर्न सक्दैन।
यस बाहेक दाल, हरियो तरकारी, मूला र अण्डा, मासु र पनीर जुन चीज खाए पनी दूध पिउनु हुँदैन। यसले तपाईंको पाचन शक्तिलाई कमजोर पार्न सक्छ। जहिले पनि दिमागमा राख्नुहोस् कि महलाई तातो बनाएर पनि मह खानु हुँदैन। एकै साथ मह ,नौनी घी र मह खानु हुँदैन।
धेरै मानिसहरूलाई उमालेको अण्डामा निचोड्ने लेबो खाने मन पर्छ, तर म तपाईंलाई भन्छु कि यो कहिले पनि हुँदैन। त्यसो गर्नाले स्वास्थ्यलाई ठूलो नोक्सान पुर्याउन सक्छ। र त्यहाँ हृदयघातको जोखिम पनि हुन सक्छ।