vada
News

भर्खर सार्वजनिक भयो सरकारको कोरोना नियन्त्रणको लागी यस्तो निर्णय, पुरा पढ्नुहोस

काठमाडौं- काठमाडौं उपत्यकामा लागि स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् ।उपत्यका नगरपालिका फोरमले गरेको नर्णय अनुसार यी सेवाहरु बन्द हुने भएका हुन् ।फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले सेवा बन्द गर्नस निर्णय गरिएको बताएका छन् ।यसबाहेक काठमाडौंका धेरै ठाँउमा स्थानीय प्रशासनले लकडाउन एवं निषेधाज्ञा जारी गरेका छन् ।डबलीमीडिया बाट साभार

यो पनि पढ्नुहोस: कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै टोल-टोलमा नयाँ मान्छेलाई प्रवेश नि-षेध गर्न थालिएको छ । टोल–टोलमा बाटो बन्द गर्ने, प्रवेश नि-षेध गर्नेलाई गृह मन्त्रालयले का-रवाही गर्ने चे-तावनी दिएको छ ।मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘स्थानीय केही ब्यक्तिबाट सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश नि-षेध गर्ने तथा आवागमनमा बाधा पुर्याउने अमानवीय कामप्रति मन्त्रालयको गम्भीर ध्यनाकर्षण भएको छ ।’कतिपय बस्तीमा स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, द-वाब दिने र आवागमनमा दु-रब्यवहार गरेको भन्दै मन्त्रालयले त्यस्ता गतिविधि गर्नेलाई का-नूनी दायरामा ल्याउने चे-तावनी दिएको छ ।

Related Articles

Back to top button