vada
News

विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? सरकारले ल्यायो नयाँ नियम ( पढ्नुहोस् )

काठमाडौं, ७ मंसिर / विदेशबाट आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिमा राख्नको लागि सिफारिस गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थल तथा हवाई मार्गबाट आउनेहरुलाई १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न सिफारिस गरेको हो ।
१४ दिनको समयभित्र कोरोना भाइरस संक्रमणको लक्षण देखिए मात्र परीक्षणको व्यवस्था गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ ।

Related Articles

Back to top button