vada
News

लकडाउनको समयमा विदेशबाट ल्याइयो ११५ जनाको श’व

काठमाडौं – लकडाउनका कारण विदेशमा अलपत्र अवस्थामा रहेका ११५ शव स्वदेश ल्याइएको छ ।

हिजो (शुक्रबार) सम्म विदेशमा ज्या’न गु’माएका १ सम्म १५ जना युवाको श’व स्वदेश ल्याइ मृ’त’कका परिवारलाई बुझाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

त्यस्तै १३२ जनाको श’व गन्तव्य मुलुकमा नै अन्त्यष्टिक लागि सहमति भएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए ।

हालसम्म मलेसियाबाट ३५, साउदीबाट ३२, कतारबाट ३०, युएईबाट ७, कुवेतबाट ७, बहराइनबाट ३ र ओमानबाट १ वटा श’व ल्या’इ मृ’तकका परिवारलाई बु’झा’एको बोर्डले जनाएको छ।

उनकाअनुसार वैदेशिक रोजगारीका क्रममा ज्या’न गुमाएका १०५ श’व अझै व्य’वस्थापन गर्न बाँकी छन् ।

बोर्डका अनुसार वैदेशिक रोजगारीका क्रममा मलेसियामा १९, साउदीमा ५२, कतारमा ७, युएईमा १३, कुवेतमा ५, बहराइनमा २ र अन्य विभिन्न मुलुकमा ७ गरी १०५ श’व व्य’वस्था’पन गर्न बाँकी रहेका छन्।

Related Articles

Back to top button