vada
News

गोरखा र कास्कीमा थप ९ जनामा को’रोना भा’इ’रसको सं’क्रमण

काठमाडौं – गोरखा र कास्कीमा थप ९ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकीमा संक्रमित संख्या १ हजार ८८ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिअनुसार गोरखामा ५ र कास्कीका ४ जनामा सं’क्रमण पुष्टि भएको छ ।

गोरखाको शहिद लखन र पालुङटारमा ५ संक्रमित थपिएका हुन् । शहिद लखनमा थपिएका सं’क्र’मितमध्ये १ पुरुष र एक महिला रहेका छन् ।

यसैगरि, पालुङटारमा थपिएका संक्रमितमध्ये ३ पुरुष रहेका छन् । पालुङटारका ३ सं’क्र’मितमध्ये १ जनाको बिहान मृ’त्यु भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

Related Articles

Back to top button