vada
News

बझाङ पहिरो अप,डेट : २ बालबालिका सहित ४ जनाको स,व भेटियो

बझाङ । बझाङको केदार स्युँ गाउँपालिका – ८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर मृ,त्यु हुनेको संख्या चार पुगेको छ । यस्तै तीनजना अझै बेप,त्ता छन् ।

पहिरोले पु,रिएर केदार स्युँ गाउँपालिका–८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जे,ठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको श,ब फेलाको परेको उनको भनाइ छ ।

यस्तै सोही ठाउँका ८० वर्षीय दले जेठाराको पनि श,व फेला परेको सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश एसएसपी सिंहले बताए ।

त्यस्तै २ वटा गाई, ३ भैसी र ८ वटा बाख्रा पनि भेटिएको छ । शुक्रबार अविरल बर्षासँगै आएको पहिरोले पु,रिँदा ४ जनाको मृ,त्यु भएको छ भने ३ जना बेपत्ता रहेको एसएसपी सिंहले जानकारी दिए ।

अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिच,ल्ली भएको छ ।

पहिरो घर पुरिएर धनजनको क्ष,ति भएको खबर प्राप्त भएलगत्तै घटना,स्थलतर्फ प्रहरी टोली, नेपाली सेना र सश,स्त्र प्रहरी घ,टनास्थल पुगेको छ ।

पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको नेपाली सेनाको गाडी नै पहिरोका कारण दु,र्घटनामा परेको छ । दुर्घ,टनामा ३ सैनिक जावन घा,इते भएका छन् । रातोपाटीमा खबर छ ।

Related Articles

Back to top button