vada
News

सेती प्रादेशिक अस्पतालमा थप ४५ जनामा को’रोना सं’क्रमण पुष्टि

काठमाडौं – को’रोना भा’इरसका बिरामीको उपचार भइ’रहेको सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ४५ जनामा को’रोना सं’क्र’मण पुष्टि भएको छ ।

आइतबार अस्पतालले एक विज्ञप्तिमार्फत १ सय ३७ जनाको को’रोना परीक्षण गरिएको र तीमध्ये ४५ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । नयाँ थपिएका सं’क्र’मितहरु मध्ये १२ जना महिला र ३३ जना पुरुष रहेका छन् । उनीहरु डडेल्धुरा, कैलाली र कञ्चनपुरका रहेका छन् ।

नयाँ थपिएका सं’क्रमि’तहरु डडेल्धुराका एक महिला र ४ जना पुरुष, कैलालीका ३ जना महिला र ९ जना पुरुष र कंचनपुरका ६ र १२ वर्षकी २ जना बालिकासहित ८ जना महिला र ४, ७, ११, ११, १३ वर्षका ५ बालक सहित २० जना पुरुष रहेका छन् ।

योसँगै उक्त अस्पतालमा परीक्षण गरिएकामध्ये हालसम्म ९ सय ७७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Related Articles

Back to top button