vada
News

सुशान्तकी नायिकाले पीडा सहन नसकेर बलिउड छाडेर घर गईन्, र रुदै लेखिन् यस्तो स्टाटस

रक्षा बन्धनमा भाइ चाहियो भनेर ४ छोरीले जिद्दी गरेपछि ३ वर्ष भाकल गरेर जन्मेका थिए सुशान्त
उनलाई माया गर्नेहरुको संख्या पनि उल्लेख्य रुपमा बढिरहेको थियो । उ

नको निधन पछि बलिउडमा तहल्का नै मच्चिएको छ ।

बलिउडमा नेपोटिजम देखि लिएर उनलाई आफ्नै प्राण त्याग गर्न बाध्य पारियो भन्ने अभिव्यत्तिले सामाजिक संजाल नै तातेको छ ।

उनको निधनको वास्तविकता पत्ता लगाउन प्रहरीले उनका निकट साथीहरुसँग सोधपुछ गरिरहेको छ ।

बुधबार मात्र उनीसँगै काम गरेर पहिलो पटक बलिउडमा डेव्यु गरेकी “दिल बेचरा” अभिनेत्री सन्जना संघीसँग पनि सोधपुछ गरेको छ ।

सुशान्तको निधनसँगै उनी एकदमै डिस्टब बनेकोले पनि उनी बिहिवार मुम्बइ छाडेर आफ्नो घर फर्किएकी छिन् ।

उनले आफ्नो इन्टा स्टोरीमा एक तस्विर शेयर गर्दै आफु अब सायद मुम्बइ नफर्किने बताएकी छिन् ।
प्रहरीले दिल बेचरामा काम गर्दा उनी र सुशान्त बिच केहि समस्या भएको थियो कि भनेर पनि सोधेको थियो ।

तर उनले त्यस्तो केहि नभएको बताएको थिइन् ।

शनिवार फेरि उनले “ओई” भन्दै सुशान्तलको नाममा भाबुक स्टाटस लेखेको छिन् ।

सुशान्तको निधनपछि उनी रुदै लाइभमा आएको थिइन् ।

Related Articles

Back to top button