vada
News

ज्याकलिनले किन छाडिन् राता रात सलमानको फार्महाउस !

काठमाडौ, असार २१- लकडाउनका कारण बलिउड अभिनेता सलमान खानको फार्महाउस फसेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले हालै फार्महाउस छोडेकी छिन्। लामो समय देखिफार्महाउसमा बस्दै आएकी उनले फार्महाउस छाडेको भारतिय मिडियाले जनाएको छ ।

सलमान खानकी जजिकैकी मिल्ने साथि भएर संगै बसेकी अभिनेत्री ज्याकलिनले आफु फार्महाउस छाडेर जाने बारे सामाजिक संजालमा स्टाटस लेखेर फयानहरुलाई जानकारी गराएकी हुन् । फार्महाउसमा रहेका बेला सलमान र उनले बेला बेलामा तस्विर भिडियो सार्वजनिक गर्दै आएका थिए । एक्कासी उनि के कारणले राता रात सलमानको फार्महाउस छोडेर साथीसँग बस्न गएकको बारे धेरैको मानमा चासो पसेको छ ।

Related Articles

Back to top button