vada
News

भ;यानक दु;र्घटना मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठ;क्कर दियो, एकको मृत्यु

मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठ;क्कर दिएको छ । ठ;क्करले १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

बरहथवा नगरपालिका ११ दियरमा हिरापुरबाट हरकठवातर्फ जाँदै गरेको ना.५२ प ५६४१ नम्बरको मोटरसाइकलले बाटोको छेउमा बसिरहेका ५ जनालाई एकै पटक ठ;क्कर दिएको प्रहरीले जनाएको छ ।
अनलाईन खबर बाट,

Related Articles

Back to top button