vada
News

खुशीको खबर ! आज नेपालमा को’रोना सं’क्रमित भन्दा निको हुनेको संख्या करिब दोब्बरले बढी !

काठमाडौंः नेपालमा आज थप २ सय ६४ जनाले को’रोना जितेर घर फर्केका छन् । त्यस्तै आज थप १ सय ८० जनामा को’रोना भा’इरसको सं’क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा को’रोना भा’इरसको सं’क्रमणको पुष्टि भएको बताएका हुन ।

उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप १ सय ८० सं’क्रमण भएको पुष्टि भएको हो । हालसम्म नेपालमा कुल १५ हजार ९ सय ६४ को’रोना सं’क्रमित फेला परेका छन् ।

नेपालमा पछिल्ला दिनमा को’रोना सं’क्रमित बिरामी भन्दा निको हुनेको संख्या बढीरहेको छ । अहिलेसम्म नेपालमा ६ हजार ५ सय ४७ जनाले को’रोनालाई जितेका छन् । जुन आँफैमा सुखद पक्ष हो ।

Related Articles

Back to top button