vada
News

पौडी खेल्न जाँदा सोनीकाको लफडा पर्यो, सोनिकाले देखाइन् आफ्नो यस्तो रुप (भिडियो)

चर्चित युटुवर सोनिका रोकाया बेला बेलामा चर्चामा आइरहन्छिन् । यतिवेला बझाङको चैनपुरमा आफ्नै गाउँमा रहेकी सोनीकाले गाउँबाटै भिडियोहरु सार्वजनिक गरिरहेकी छिन । उनको युट्युब च्यानल द सोनीका शोमा सार्वजनिक पछिल्लो भिडियोमा केहि फरक प्रस्तुति देखिएको छ ।

उनी रानीबन नजिकै पोखरीमा नुहाउन जाँदा उनको स्थानीय युवाहरुसँग ठुलो ल’फडा परेको छ । पौडी खेलिरहेका केटाहरुले उनलाई जिस्काउने पारामा अपशब्द बोल्दै ‘खोलेर देखाइदे न’ भन्नेजस्ता अपमानजनक शब्दप्रहार गरेपछि उनी आ’क्रोशित बनेकी हुन् ।

केटाहरुसँगै वि’वाद बढ्दै गएपछि उनले मेरो शरीर नेचुरल कुरा हो तिम्रो बाउको सम्पति होइन.. भन्ने तर्क दिएपछि घ’टनाले अर्को मोड लिएको थियो । केटाहरुले उनलाई इज्जत नदिएपछि उनले पनि आफ्नो तर्फबाट सक्दो प्रतिकार गरेकी थिइन् । सोनिका रिसले आगो भएर भि’ड्न गएपछि उनका साथीहरुले रोकेका थिए ।

भिडियोको अन्त्यमा उक्त घ’टनाको समिक्षा गर्दै सोनिका भन्छिन् : ‘जब फलामलाई आगोमा राखेर चोटिलो प्र’हार हुन्छ तब मात्र खु’कुरी त’रबार धार आउँछ ।’ उनले हामी नारीहरु कति दिन बाबु, दाजु लगायत अन्य पुरुषसँग ड’राएर बस्ने ? कसैले आफूमाथि अ’न्याय गर्छ भने आफ्नो हकको लागि आफ्नै उठ्नुपर्ने अभिव्यक्ति दिएकी छन् । साथै उनले आफ्नो लाइफको जज आफ्नै बन्नुपर्छ । अरुको तर्कवितर्कमा अल्झनु हुँदैन भन्ने अभिव्यक्ति दिएकी छन् ।

हेर्नुस भिडियो

Related Articles

Back to top button