vada
News

आज पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मदिन! जान्नुहोस शाहबारे रोचक जानकारी

काठमाडौं। ज्ञानेन्द्र शाह नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन् । २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा श र ण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए। पछि राजा वीरेन्द्रको वंश वि ना शपछि उनी पुनः नेपालका राजा भएका हुन्।

दरवार ह त्या काण् डमा राजा ज्ञानेन्द्रको परिवारका भने कसैलाई पनि केही नभएको, लगायतका कारणहरूले गर्दा दरवार ह त्या का ण्डमा पनि उनैको हात रहेको केही मानिसहरूले आ शं का व्यक्त गरेका छन् तर पनि स्वतन्त्र र वैज्ञानिक तथ्यबाट यसको पुष्टि हुन अझै सकेको छैन।

राजा महेन्द्रका कान्छा छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन्। विसं २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको न र सं हा रमा राजा वीरेन्द्रलगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको ह त्या भएपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा भएका थिए।

Related Articles

Back to top button