vada
News

कृपया सहयोगी मनकारी सम्म पुराउन सक्दो सेयर गरौं 🙏 सार्है दुःखद खबर ४ वर्षको कलिलै उमेरमा प्राणघातक रोग क्या,न्स,र लागेपछि, उपचार खर्च अभावको कारणले सहयोगको अपेक्षा

नुवाकोट ककनी गाउँपालिकाका श्याम तामाङका ४ वर्षीय छोरा वाङचिङ तामाङ क्या, न्स, रको (मेटास्टेटिक बोन क्यान्सर) उपचार गर्न खर्च अभाव भएको छ ।

हाल काठमाडौंको गगंबु बस्दै आएका उनको आर्थिक अवस्था अन्यन्तै न्यून भएकाले खर्च अभाव भएको हो । क्या, न्स, रको बोन ट्रान्सप्लान्ट र केमो थेरापीका लागि करिब ३० देखि ४० लाख लाग्ने अस्पतालको आकंलन छ ।

वाङचिङका बाबु श्याम यतिबेला खर्च जुटाउन सबैसँग हारगुहार मागिरहेका छन् । उनले जति सकेको सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् । सहयोग गर्न इच्छुकले निम्न खाता नम्बर रकम जम्मा गर्न परिवारले आग्रह गरेका छन्

Related Articles

Back to top button