vada
News

तिमिलाइ यी छोरीको पाप लाग्छ छिटो फर्की आउ हेर्नुस भिडियो

तर पक्कै पनि तपाईं हाम्रो मनले यो कुरालाई सुन्दा सायद बग्दैन भन्दाभन्दै पनि आँसु बगिदिदो हो ।ती दुई नाबालिका अझ कान्छि छोरी त मात्रै १ बर्षको हुदा ती दुई बालबच्चासहित श्रिमान छोडेर अन्तै पोइला गएको खबरले दुखि त पक्क‌ै पनि बनाउदो हो।

जन्म दिसकेपछि आफ्ना ती सन्तानहरुलाई छोडेर कोहि कसरी यसरी भाग्न सक्छ ।श्रीमती भागेको पनि लगभक २ बर्ष भैसक्यो ती नाबालिकाहरु अहिले बोल्ने सम्म भएका रहेछन् ।छोरिहरुले आमाको दूध खोज्दै गर्दा खै कहाँ पाएर ,कठै बिचरिहरु ।

त्यो घना जङ्गल अनि जङ्गलको बिचमा सानो झुपडी अनि झुपडीमा यी नाबालिका अनि उनिहरुकै पिता ।श्रिमान अथवा ती नाबालिकाको बुवा भने ज्याला मजदुरि गर्छन् अनि साझमा घर फर्किन्छन् छोराछोरीलाई खाना वकाएर खान्छन् अनि बिहान सबेरै काममा लाग्छन् ।

कठै ती नाबालिकाहरुले नत आमाको न्यानो काख पाए नत पर्याप्त खान लाउननै ।तर गरिबलाई अभाव त दिनचर्या जस्तै नै लाग्दो हो ।

ती कस्ति होलिन् आमा जो यी बालबच्चालाइ यस्तो बिचल्लिमा छोडेर गइन ।आमा तिमिलाई पाप हैन श्राप लाग्नेछ ।

थप हेर्नुस् भिडियो सामाग्रि

Related Articles

Back to top button