vada
News

आफ्नो मृ’तक दाईको न्या’यकोलागि एक्लै प्रहरी प्र’साशनसंग ल’ड्ने यी चे’लीको शा’हस प्रति स’लाम

मोरङको उ’र्लावारीका एक युवकको ह’त्या घ’टनामा सं’लग्न अ’भियुक्तलाई जो’गाउन खो’जेको भन्दै मृ’तकका आ’फन्त र स्था’नीयले इ’लाका प्रहरी कार्यालय उ’र्लाबारी घे’राउ ग’रेका छन् ।

गत पुस ५ गते मृ’त फे’ला प’रेका उ’र्लाबारी ६ का ३१ वर्षीय युवा प्रवीण बास्तोलाको ह’त्या भ’एको भन्दै मृ’तकका परिबार आ’न्दोलित ब’नेका हुन् ।आइतबार प्रहरी का’र्यालय उ’र्लाबारी पु’गेका उ’नीहरूलाई प्रहरीले ब’ल प्रयोग ग’री ह’टाएपछि आज पुन उ’नीहरू प्रहरी कार्यालय अ’गाडी प्र’दर्शन र ना’राबाजी ग’रिरहेका छन्।

घ’टनाको मि’सिल ब’नाउँदा प्रहरीले मृ’तकको स’ट्टामा अर्कै व्य’क्तिको तस्’बिर रा’खेको मृ’तककी ब’हिनी स’दिक्षा बास्तोलाले ब’ताएकी छन्। यस्तै मृ’तकका ज्वा’इँ दीपेन्द्र पौडेलले यो घ’टनामा प्रहरीको पनि मि’लेमतोको आ’शङ्का गरेका छन्।

उनले घ’टनालाई क’मजोर पा’र्न खो’जेर प्रहरीले न्या’य मा’रेको उनले ब’ताए। यसैबीच इ’लाका प्रहरी कार्यालय उ’र्लाबारीका प्रमुख प्रहरी नि’रीक्षक उद्धव पोखरेलले प्र’हरीले घ’टनामा कु’नै क’मी क’मजोरी न’गरेको ब’ताएका छन्। उनले प्रहरीले ग’रेको अ’नुसन्धानमाथि श’ङ्का न’गर्न पनि आ’ग्रह ग’रेका छन्।

ह’त्या घ’टनाको छा’नबिनमा इ’लाका प्रहरी कार्यालयले ला’परवाही ग’रेको भ’न्दै स्था’नीयले वि’रोध प्र’दर्शन ग’र्न था’लेपछि जिल्ला प्रहरी मोरङले प्रहरी ना’यब उ’परीक्षक मानबहादुर रा’ईको सं’योजकत्वमा तीन स’दस्यीय छा’नबिन स’मिति ग’ठन ग’रेको छ ।स’मितिमा प्रहरी नायब उ’परीक्षक राईको ने’तृत्वमा प्रहरी स’हायक नि’रीक्षक दि’वस कुँ’वर र प्रहरी ह’वल्दार र’मेश थापा छन् ।

‘आइतबार नै प्रहरी ना’यब उ’परीक्षक रा’ईको ने’तृत्वको छा’नबिन स’मितिले अ’नुसन्धान शु’रु ग’रेको छ,’ जिल्ला प्रहरी का’र्यालयका प्रहरी नायब उ’परीक्षक लो’कदर्शन थापाले भने ।

मृत’कका प’रिवारले कि’टा’नी जा’हे’री दि’एपछि जो’रहीका आ’धारमा प’क्राउ प’रेका व्य’क्तिहरुलाई स’रकारी व’किलको का’र्यालयसम्म पु’र्‍याएको र ठो’स स’बुत प्र’माणको अ’भावमा उ’नीहरूलाई स’फा’इ दि’एको उ’नको भ’नाइ छ। अ’हिले पनि मृ’तकका आ’फन्त तथा छि’मेकीहरूले इ’लाका प्रहरी का’र्यालय उ’र्लाबारी अ’गाडी प्र’दर्शन र ना’राबाजी ग’रिरहेका छ’न्।

Related Articles

Back to top button