vada
News

बि’हे गर्ने उमेरको मेरो दाइको म’ला’मी म क’सरी जाउँ ? महान चेली सदिक्षाको पीडा (भिडियो)

पुस ५ गते मृ’त फेला परेका उर्लाबारी ६ का ३१ वर्षीय युवा प्रवीण बास्तोलाको ह’त्या भएको भन्दै मृ’तकका परिबार आ’न्दो’लित बनेका छन् ।आइतबार प्रहरी कार्यालय उर्लाबारी पुगेका उनीहरूलाई प्रहरीले बल प्रयोग गरी हटाएपछि आज पुन उनीहरू प्रहरी कार्यालय अगाडी प्रदर्शन र नाराबाजी गरिरहेका छन् ।

घ’ट’ना’को मिसिल बनाउँदा प्रहरीले मृ’त’कको स’ट्टामा अर्कै ब्यक्तीको तस्बिर राखेको मृ’त’क’की बहिनी सदिक्षा बास्तोलाले बताएकी छन् ।यस्तै मृ’त’क’का ज्वाइँ दीपेन्द्र पौडेलले यो घ’ट’ना’मा प्रहरीको पनि मि’ले’म’तोको आशङ्का गरेका छन् । उनले घ’ट’ना’लाई क’म’जो’र पार्न खोजेर प्रहरीले न्या’य मा’रे’को उनले बताए ।

यसैबिच इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले प्रहरीले घ’ट’ना’मा कुनै कमी क’म’जो’री नगरेको बताएका छन् ।उनले प्रहरीले गरेको अनुसन्धानमाथि श’ङ्का नगर्न पनि आग्रह गरेका छन् । मृ’त’क’का परिवारले कि’टा’नी जाहेरी दिएपछि जोरहीका आधारमा प’क्रा’उ परे ।

ब्यक्तीहरुलाई सरकारी वकिलको कार्यालयसम्म पु’या’ए’को र ठो’स स’बु’त प्रमाणको अभावमा उनीहरूलाई स’फा’इ दिएको उनको भनाइ छ ।
अहिले पनि मृ’त’क’का आफन्त तथा छिमेकीहरूले इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडी प्रदर्शन र नाराबाजी गरिरहेका छन् । अहिले केहिबेरमा मृ’त’क’का परिवार तथा आफन्तसँग प्रहरीले छलफल गर्न लागेको छ ।

Related Articles

Back to top button