vada
News

विद्यार्थी बोकेको बस दु’र्घ’टना हुँदा ७ विद्यार्थी मृ’त्यु

मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दु’र्घटना हुँदा पाँच जना विद्यार्थी घा’इते भएका छन् । मंगलबार बिहान डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बस दु’र्घटना भएको हो । विराटनगरको मेरिल्याण्ड कलेजमा अध्ययनरत विद्यार्थी बोकेको बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका– ९ स्थित भेडुवाथानमा दु’र्घटनामा परेको हो । घा’इते हुनेहरुमा रतुवामाई नगरपालिका– ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा

भट्टराई, मनिषा राजवंशी,निशा ताजपुरीया र विशालकुमार मण्डल रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।घा’इते विद्यार्थीलाई उपचारका लागि विराटनगर ल्याइएको छ । गुगलबाट साभार फाइल तस्बिर मात्रबाक्लो हुस्सुका कारण अगाडि राम्ररी देख्न नसकिरहेको अवस्थामा अचनाक आएको मोटरसाइकल बचाउने क्रममा गाडी प’ल्टिएको प्रहरीले बताएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर घ’टनाको अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक खड्काले बताए । उनकाअनुसार दु’र्घटनामा परेर घा’इते भएका विद्यार्थीको अवस्था सामान्य छ ।soucewww.kalapanitimes.com

मोरङको उ’र्लावारीका एक यु’वकको ह’त्या घ’टनामा सं’लग्न अ’भियुक्तलाई जो’गाउन खो’जेको भन्दै मृ’तकका आ’फन्त र स्था’नीयले इ’लाका प्रहरी कार्यालय उ’र्लाबारी घे’राउ ग’रेका छन् ।गत पुस ५ गते मृ’त फे’ला प’रेका उ’र्लाबारी ६ का ३१ वर्षीय युवा प्रवीण बास्तोलाको ह’त्या भ’एको भन्दै मृ’तकका परिबार आ’न्दोलित ब’नेका हुन् ।आइतबार प्रहरी का’र्यालय उ’र्लाबारी पु’गेका उ’नीहरूलाई प्रहरीले ब’ल प्रयोग ग’री ह’टाएपछि आज पुन उ’नीहरू प्रहरी कार्यालय अ’गाडी प्र’दर्शन र ना’राबाजी ग’रिरहेका छन्।

घ’टनाको मि’सिल ब’नाउँदा प्रहरीले मृ’तकको स’ट्टामा अर्कै व्य’क्तिको तस्’बिर रा’खेको मृ’तककी ब’हिनी स’दिक्षा बास्तोलाले ब’ताएकी छन्। यस्तै मृ’तकका ज्वा’इँ दीपेन्द्र पौडेलले यो घ’टनामा प्रहरीको पनि मि’लेमतोको आ’शङ्का गरेका छन्। उनले घ’टनालाई क’मजोर पा’र्न खो’जेर प्रहरीले न्या’य मा’रेको उनले ब’ताए। यसैबीच इ’लाका प्रहरी कार्यालय उ’र्लाबारीका प्रमुख प्रहरी नि’रीक्षक उद्धव पोखरेलले प्र’हरीले घ’टनामा कु’नै क’मी क’मजोरी न’गरेको ब’ताएका छन्। उनले प्रहरीले ग’रेको अ’नुसन्धानमाथि श’ङ्का न’गर्न पनि आ’ग्रह ग’रेका छन्।

ह’त्या घ’टनाको छा’नबिनमा इ’लाका प्रहरी कार्यालयले ला’परवाही ग’रेको भ’न्दै स्था’नीयले वि’रोध प्र’दर्शन ग’र्न था’लेपछि जिल्ला प्रहरी मोरङले प्रहरी ना’यब उ’परीक्षक मानबहादुर रा’ईको सं’योजकत्वमा तीन स’दस्यीय छा’नबिन स’मिति ग’ठन ग’रेको छ ।स’मितिमा प्रहरी नायब उ’परीक्षक राईको ने’तृत्वमा प्रहरी स’हायक नि’रीक्षक दि’वस कुँ’वर र प्रहरी ह’वल्दार र’मेश थापा छन् । ‘आइतबार नै प्रहरी ना’यब उ’परीक्षक रा’ईको ने’तृत्वको छा’नबिन स’मितिले अ’नुसन्धान शु’रु ग’रेको छ,’ जिल्ला प्रहरी का’र्यालयका प्रहरी नायब उ’परीक्षक लो’कदर्शन थापाले भने ।

मृत’कका प’रिवारले कि’टा’नी जा’हे’री दि’एपछि जो’रहीका आ’धारमा प’क्राउ प’रेका व्य’क्तिहरुलाई स’रकारी व’किलको का’र्यालयसम्म पु’र्‍याएको र ठो’स स’बुत प्र’माणको अ’भावमा उ’नीहरूलाई स’फा’इ दि’एको उ’नको भ’नाइ छ। अ’हिले पनि मृ’तकका आ’फन्त तथा छि’मेकीहरूले इ’लाका प्रहरी का’र्यालय उ’र्लाबारी अ’गाडी प्र’दर्शन र ना’राबाजी ग’रिरहेका छ’न्।

Related Articles

Back to top button