vada
News

को’रो’नाबाट थप एक जनाको मृ’त्यु, मृ’त्यु हुनेहरको संख्या ३६ पुग्यो

काठमाडौं। नेपालमा थप एक जनाको को’रोनाभाइ’रसको सं’क्र’मणबाट मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का एक युवक रहेका छन् । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएका उनमा को’रो’ना पुष्टि भएको हो।

आफ्नै ज्यान फाल्न लागेका उक्त युवकलाई डोरी का’टेर बचाइएको थियो । उनको पछि उपचारकै क्रममा अस्पतालमा मृ’त्यु भएको थियो । मृ’त्यु भएका युवक मानसिक वि’रामी रहेको पनि बताइएको छ । यससँगै नेपालमा को’रोनाबाट मृ’त्यु हुनेको संख्या ३६ पुगेको छ । उनको को’रोनाबाटै मृ’त्यु भएको बारे स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाकीँ रहेको छ।

Related Articles

Back to top button