vada
News

१६ बर्षे गर्भवती बालिका पहिलोपटक मिडियामा ,हेर्नुस् गोप्य भिडियो (भिडियो हेर्नुस्)

बर्दियाको कुम्राउ गाउबाट एउटा एकदमै अचम्मको घ`टना घटेको छ ।यस्तो घ`टना जहाँ केटि पक्षले तै बाउ होस् भनेर आरोप लगाउछ अनि अर्कोतिर आफू बाउ नभएको र सो केटिसग कुनैपनि सम्बन्ध नभएको बताउछन् ।

केटिपक्षबाट एकाएक यस्तो फोन आउँछ कि केटिले पेट बोकेकि छे पाच महिनाको बच्चा छ र त्यो बच्चाको बाउ त नै हो भन्दै फोन आउछ ,यो खबरले पुरै खैलाबैला नै मचिन्छ ,यता केटा भने आफुले कुनै पनि खालको शारीरिक सम्बन्ध नै नराखेको र त्यो आफ्नो बच्चा हुँदै नभएको बताउछन् र आरोपलाइ ठाडै खारेज गर्छन् ।

स्वयम् केटाका बा-आमाले समेत आफ्नो छोरोलाई चौबिसै घन्टा हेरेरै बस्न भने नसकेको तर यदि केही सम्बन्ध नै हुन्थ्यो भने त्यो केटिसग हाम्रो छोरोले बोलेको भेटेको पनि त देखिन्थ्यो होला तर आफुहरुले कहिलेपनि नदेखेको बताउछन् ।

यशैबिच अहिले स्वयम् गर्भवती बालिका र आरोपित केटाबिच दुइपक्षिय बार्तालाव गर्दै गर्दा केटिले यहि हो यहिसग शारिरिक सम्बन्ध बसेको हो भन्दै गर्दा उता केटा पनि कुनै पनि हालतमा मान्ने पक्षमा छैनन् ।आफुले कहिलेकाही एसएमएस पठाएको स्विकार्य गर्छु तर शारीरिक सम्बन्ध राखेको कतेहि स्विकार्य गर्दिन ।आफू जस्तोसुकै कसम खान पनि तयार भएको र छाति मै गो`लि हाने पनि आफू स्विकार्य पक्षमा नभएको बताउछन् ।

थप हेर्नुस् गोप्य भिडियो सामाग्रि

Related Articles

Back to top button