vada
News

यीनै हुन् सुत्केरी अवस्थामा २ पटक अपरेशन हुँदा ज्यान गुमाउने २४ वर्षिया अनिशा, बच्चाको बि चल्ली

काठमाडौं।। झिमरुक-७ रातटारी प्युठान निवासि सुदन थापाको श्रीमती अनिसा महतारा छेत्रीको २४ वर्षको उमेरमै भएको दु:खद निधनले स्तब्ध बनायो, मृतक अनिशा प्रती हार्दिक श्रद्धाञ्जली, सोकाकुल परिवारजनमा गहिरो समवेदना। अस्ति मात्रै उहाँहरुलाई जिल्ला अस्पताल विजुवारमा पुत्रलाभ भएको थियो ।अस्ति इन्टरनल बिलिडिङ भएपछि अस्पतालका डाक्टरले पुन अप्रेसन गरेका थिए ।

तर अप्रेसन जटिल बनेपछी बुटवल रेफर गरिएकोमा बाटोमै हिजो राती अनिसाको निधन भएको हो, अनिसा आफन्तले जिल्ला अस्पताल प्युठानमा धर्ना समेत दिएका छन, यो घटना घट्नुमा जिल्ला अस्पताल बिजुवारको लापरबाही देखिएको छ । यश घटना मा कुनै राजनितिक गन्ध नाओस घटनाको सत्यतथ्य छानवीन गरी दोषीलाई हदैसम्मको कार्वाही गर्न माग गरिरहेका छन्।

झिमरुक-७ रातटारी प्युठान निवासि सुदन थापाको श्रीमती अनिसा महतारा छेत्रीको २४ वर्षको उमेरमै भएको दु:खद निधनले स्तब्ध बनायो, मृतक अनिशा प्रती हार्दिक श्रद्धाञ्जली, सोकाकुल परिवारजनमा गहिरो समवेदना। अस्ति मात्रै उहाँहरुलाई जिल्ला अस्पताल विजुवारमा पुत्रलाभ भएको थियो ।अस्ति इन्टरनल बिलिडिङ भएपछि अस्पतालका डाक्टरले पुन अप्रेसन गरेका थिए

Related Articles

Back to top button