vada
News

खेत जोतेर फर्किदै गर्दा आफैँले चलाएको ट्र्याक्टर दु’र्घट’ना’मा परि नेकपा नेताअधि कारीको नि’धन

काठमाण्डौं – कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकमा ट्र्याक्टर दु’र्घ’ट’नामा परी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सदस्य रामचन्द्र अधिकारीको निध’न भएको छ । खेत जोतेर फर्किदै गर्दा आफैँले चलाएको ट्र्याक्टर लाहाचोकस्थित बाटुलेथरमा आज बिहान पल्टिँदा उहाँ गम्भीर घा’इते हुनुभएको थियो । उहाँको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा नि’ध’न भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

अधिकारीको श’व परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । अस्पताल पसिरमा अहिले नेकपामा जिल्लास्थित नेता कार्यकर्ता, परिवारजन तथा शु’भचिन्तकको उपस्थिति रहेको छ ।

ढुङ्गाले लागेर नि’धन

प्युठानमा आज बि’रुवा रो’प्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक युवकको निधन भएको छ । माण्डवी गाउँपालिका वडा नं १ अरुणखोलास्थित इमा’न’सिंह विष्टका जग्गामा बिरुवा रो’प्ने क्रममा ख’सेको ढुङ्गाले लागी घा’इते भएका २९ वर्षीय डोरबहादुर कुुँवरको उपचारका लागि बि’जुवार ल्याउँदै गर्दा बा’टैमा नि’ध’न भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूूचना अधिकारी प्रहरी नि’रीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

मोटरसाइकल दु’र्घ’टनामा एकको निधन

विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दु’र्घ’टनामा एक जनाको निधन भएको छ भने एक घाइते भएका छन् । बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दु’र्घ’टना हँुदा त्यसका चालक विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीयका ठाकुर अधि’कारीको नि’धन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार दु’र्घ’टनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा चक्रदेव पोलिक्लिनिक वि’दु’रमा नि’धन भएको हो ।

दुर्घटनामा विदुर नगरपालिका–५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते भएका छन् । उनको अहिले सोही पोलिक्निकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । उनीहरु चढेको बा९८प ५५१६ नंको मोटरसाइकल गङ्गटेमा अनियन्त्रित हँुदा राति ८ः३५ बजेको समयमा सडकबाट करिब १० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

पहिरामा फसेकी महिलाको उद्धार

गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरमा पहिरामा फसेकी महिलाको १८ घण्टापछि आज जीवितै उद्धार गरिएको छ । मुसिकोट नगरपालिका २ की तारा कुमालको पहिराबाट उद्धार गरिएको हो ।उहाँलाई आज हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीयवासी श्रीराम महतले बताउनुभयो । खेतबारीको मकै लिन जानुभएका उहाँ फर्कने बेला रातिदेखि ठूलो पानी परी बगेको लेदोले च्यापेको थियो ।

दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिले फसेको देखेपछि मिलेर कुमालको उद्धार गरेका हुन् । अहिले हस्तिचौर र मुसिकोटका अधिकांश स’डक अव’रुद्ध छन् । एम्बुलेन्सको व्यवस्था गरेर जान सक्ने स्थानसम्म गएर बि’रा’मी ल्याउन प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भर’तकुमार शर्माले बताउनुभयो ।

Related Articles

Back to top button