vada
News

भर्खरै थपिएका कोरोना संक्रमित को हुन् (ठाउ, वर्ग र उमेरको सुचीसहित)

जेठ ८ – काठमाडौँ । नेपालमा थप कोरोना संक्रमित थपिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ”अध्यावधिक विवरण अनुसार कोभीड-१९ का प्रुस्ती भएका जम्मा संख्या ४४४ पुगेको छ। बि पी कोइराला स्वस्थ तथा पर्तिस्थान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, बिराटनगरमा गरिएको परीक्षण अनुसार नया प्रुस्ती भएको संख्या सत्र (१७) छ ।

संक्रमितको ठाउ, वर्ग र उमेरहरु यसप्रकार रहेको छ :
१। झापाका १८ वर्षीय पुरुष जेष्ठ ८ गते संक्रमित भएका
२। झापाका १८ वर्षीय पुरुष जेष्ठ ८ गते संक्रमित भएका
३। झापाका १९ वर्षीय पुरुष जेष्ठ ८ गते संक्रमित भएका
४। झापाका १९ वर्षीय पुरुष जेष्ठ ८ गते संक्रमित भएका
५। झापाका २२ वर्षीय पुरुष जेष्ठ ८ गते संक्रमित भएका
६। झापाका २३ वर्षीय पुरुष जेष्ठ ८ गते संक्रमित भएका
७। झापाका २३ वर्षीय पुरुष जेष्ठ ८ गते संक्रमित भएका
८। झापाका २५ वर्षीय पुरुष जेष्ठ ८ गते संक्रमित भएका
९। झापाका २६ वर्षीय पुरुष जेष्ठ ८ गते संक्रमित भएका
१०। झापाका २६ वर्षीय पुरुष जेष्ठ ८ गते संक्रमित भएका
११। झापाका २८ वर्षीय पुरुष जेष्ठ ८ गते संक्रमित भएका
१२। झापाका ३० वर्षीय पुरुष जेष्ठ ८ गते संक्रमित भएका
१३। झापाका ३२ वर्षीय पुरुष जेष्ठ ८ गते संक्रमित भएका
१४। झापाका ३७ वर्षीय पुरुष जेष्ठ ८ गते संक्रमित भएका
१५। झापाका ४६ वर्षीय पुरुष जेष्ठ ८ गते संक्रमित भएका
१६। धनकुटाका ३४ वर्षीय पुरुष जेष्ठ ८ गते संक्रमित भएका
१७। सुनसरीकि ५१ वर्षीय महिला जेठ ८ गते संक्रमित भएका

यो संगै नेपालमा कोरोनाको संक्रमित ४४४ पुगेको छ भने २ जनाको मृत्यु भैसकेको छ। येसैगरि निको भई घर फर्केको संख्या ४५ पुगेको छ।

Related Articles

Back to top button