vada
News

सुशान्तले डायरीमा यस्तो शब्द लेखेका रहेछन् , पुर्वप्रेमिका अंकिता सम्हालिन सकिनन् …….

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले धरती छाडेको पनि दुई हप्ता बढी बितिसकेको छ। सुशान्तले आखिर किन यस्तो कदम उठाए, भन्ने कसैलाई थाहा छैन। उनको आत्मह’त्यालाई लिएर बलिउडमा अनेक थरिका प्रश्नहरू उठिरहेका छन्। उनको आत्मह’त्यालाई ह’त्याको विषय बनाएर बलिउडमा चर्को बहस चलेको छ। यसैबीच पुलिसले सुशान्तको डायरी फेला पारेको थियो। पछिल्लो समय सुशान्तले डायरीमा के लेखेका थिए भन्ने कुरा सबैको चासोको विषय बनेको छ।

सुशान्तलाई पढ्न र लेख्न निकै मन पर्थ्यो। उनले आफ्ना खुसी र दुखका पलहरू डायरीमा लेखेर राख्थे। उनले डायरीमा आफ्नी पूर्व प्रेमिका अंकिताको बारेमा धेरै लेखेका रहेछ। सो पढेर अंकिता निकै भा’वुक बनेकी छन्। सुशान्त गएदेखि अंकिता शो’कमा डुबेकी थिइन्। यस्तोमा सुशान्तले डायरीमा आफ्ना लागि लेखेका शब्दहरू पढेर अंकिताले आफूलाई स’म्हाल्न सकेकी छैनन् ।

डायरीमा सुशान्तले अं’किता आफ्नो निकै मिल्ने साथी अनि प्रेमिका भएको लेखेका छन्। अंकिता यस्ती साथी जसले सुशान्तको संघर्षलाई नजिकैबाट देखेकी छन्। जस्तोसुकै परिस्थितिमा पनि आफूलाई साथ दिने एक मात्र साथी अंकिता रहेको उनले डायरीमा लेखेका छन्।

Ads by AdMana.net
अंकिताजस्तो साथी आफूले कहिल्यै नपाउने र आज पनि अंकितालाई धेरै मिस गर्ने कुरा सुशान्तले डायरीमा उल्लेख गरेका छन् । आफूहरू पवित्र रिस्तामा भेटिएको र आफूहरूको सम्बन्ध निकै पवित्र रहेको कुरा पनि सुशान्तले लेखेका छन् । आफ्ना लागि लेखिएका यी शब्दहरू पढेर अंकिता निकै भा’वुक बनेकी छिन्।

त्यसैगारी पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’

Related Articles

Back to top button