vada
News

आमाबाबुको रिपोर्ट नेगेटिभ र नवजात शिशुको पोजेटिभ देखिएपछि डाक्टर अचम्मित !

एजेन्सी – मेक्सिकोमा एक जोडीका तिम्ल्याहा नवजात शिशुमा को’रोना पोजेटिभ देखिएको छ । आश्चर्य लाग्दो कुरा त के छ भने उनका बाबुआमाको को’रोना परीक्षण भने नेगेटिभ देखिएको छ । तर, ३ बच्चामा नै को’रोना रिपोर्ट पोजे’टिभ देखिएको हो ।

अन्तर्रा’ष्ट्रिय समाचार संस्थाका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ । र, यो घ’टनालाई सं’सारकै पहिलो भएको भनिएको छ । डाक्टरहरुले यस्तो घ’टनाबारे न सुनेको, न देखेको भन्दै आश्चर्य प्रकट गरेका छन् ।

ती शिशुको को’रोना रिपोर्ट जन्मेको ४ घ’ण्टामा गरि’एको थियो । शि’शुको रिपोर्ट पोजेटिभ देखिए पनि आमा’बाबु दुवैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

डाक्ट’रहरुले नै ती शिशुको परीक्षण गम्भीर रुपमा पुनः गर्नुपर्ने बताएका छन् । ती शिशु’मा डेलिभरी गर्दा अरु कोही सं”क्मि’त मानिसका कारण को’रोना हुनसक्ने आँकलन गरिएको छ ।

Related Articles

Back to top button