vada
News

अचम्मित पार्ने तरिकाले सुनको मुल्य घट्दा, आज बजारमा सुन किन्नेको घुइँचो !

पाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।हिजोको तुलनामा ९०० रूपैयाँले घटेर आज ‍छापावाला सुन प्रतितोला ८५ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला २० रूपैयाँ घटेर ११९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय ६७ जना कोरोनाका नयाँ संक्रमित भेटिएको छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज देशभर ३ सय ६७ जना नयाँ संक्रमित भेटिएको मन्त्रालयको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।

काठमाडौं उपत्यकामा मात्रै १५४ जनालाई संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १२८, भक्तपुरमा ११ र ललितपुरमा १५ जना गरि उपत्यकामा १५४ मा कोरोना पुष्टि भएको हो।

यस्तै, आज १ सय ४१ जना संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् भने यही समयमा १ जना संक्रमितको मृत्यु भएको बताइएको छ। आज देशभर २ हजार ९ सय ६१ जना सक्रिय केस रहेको समेत बताइएको छ।

Related Articles

Back to top button