vada
News

भर्खरै सुकुटेमा बसले मोटरसाइकललाई हा’न्यो, एकको मृ’त्यु सानो बच्चासहित दुइ घा’इते

काठमाडौंबाट दोलखा जाँदै गरेको बसले सिन्धुपाल्चोकको सुकुटेमा मोटरसाइकललाई ठ’क्कर दिँदा एक जनाको मृ’त्यु भएको छ। मोटरसाइकलमा सवार अन्य दुईजना घा’इते भएका छन् ।खाडीचौरबाट काठमाडौं आउँदै गरेको मोटरसाइकललाई सु’कुटेमा बसले ठ’क्कर दिएको हो।दु’र्घटनामा परीत्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको उपचारको क्रममा खाडिचौरको सदावहार अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको हो ।उनीसँगै रहेका सोमबहादुर श्रेष्ठ ग’म्भीर घा’इते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button